विभिन्न धनमाल चोरी
२०८०-०५-२२
- A
- A-
- A+
काठमाण्डौ,
२२ भदौ
काठमाण्डौ महानगरपालिका-२६ गोंगबु
नयाँ बसपार्कस्थित दोलखा सैलुङ गाऊँ पालिका-४ घर भएका ३८ वर्षीय सन्तोष खड्काको पूर्णिमा
इलेक्ट्रोनिक पसलबाट मोबाइल फोन १७ थान, ७ हजार रूपैयाँ बराबरको रिचार्ज कार्ड, प्रयोगमा नभएको नयाँ सिम कार्ड २० थान, घडी
७ थान र नगद करिब ५० हजार रूपैयाँ शुक्रबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस
सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।