पटका सहित १ जना पक्राउ
२०८३-०७-१९
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-६ छापाली चोकबाट करिब १ लाख
५० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोही ठाउँ बस्ने २१ वर्षीय
प्रशुन मान्नधरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त थानकोटबाट
खटिएको प्रहरीले उनलाई उक्त पटकाहरू सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।