जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ
२०८३-०३-३०
- A
- A-
- A+
काठमाडौं, तारकेश्वर नगरपालिका-३
तीनपिप्लेस्थित टोखा नगरपालिका-६ घर भएका २८ वर्षीय आश्रय शर्माले संचालन गरेको
चेरी भ्याली रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा आश्रय समेत २४ जनालाई गए
राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले
उनीहरूलाई नगद ९ लाख ८० हजार २ सय ८५ रूपैयाँ,
३ बुक तास र ४४ वटा कौडा सहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।