विजया दशमी २०८२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
२०८२-०६-१२
काठमाडौं, १२ असोज काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीद्वारा विजया दशमी २०८२ को अवसरमा आईतबार मातहत प्रहरी कर्मचारीहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ । मातहत कर्मचारीहरुलाई शुभकामना पश्चात निर्देशन सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले २०८२ सालका पर्वहरु मध्ये विजया दशमी, दिपावली, छठ लगायत नेपाल संवत् ११४६ लाई काठमाडौं उपत्यका वासी सम्पुर्ण नागरिकले सुरक्षित …