पटका सहित पक्राउ
२०८३-०७-१७
- A
- A-
- A+
२०८३-०७-१७
काठमाडौं महानगरपालिका-६ तीनचुली
चोक डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २९ वर्षीय रमन कुमार मेहतालाई करिब ४
लाख रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोमबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको
प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।