प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सार्वजनिक कार्यक्रमको लागी आवश्यक स्थान चाहिएमा

Share

नेपाल पुलिस क्लवमा सर्वसाधारण तथा वहालवाला प्रहरी कर्मचारी र पूर्व प्रहरी कर्मचारी हरुलाई दिईने सेवा सुविधा :-

क्र.सं.  विवरण  रकम  कैफियत 
सर्व साधारणवहालवाला प्रहरी कर्मचारी/पूर्व प्रहरी कर्मचारी
 १ क्लव हल ४०,०००।०० ४,०००।०० खाना पकाउने पानि, १ सेट सोफा /समय बिहान ६ बजे देखी बेलुका ८ बजे
 २ जूडो हल ३०,०००।०० ३,०००।००                   "                                                                 "
 ३ व्याडमिन्टन १०,०००।००  १ वर्ष (वाथ सावरको व्यवस्था गरीएको) बिहान ६ देखी १० बजे सम्म साझ ४ बजे देखि ७ बजे सम्म
 ४ जिम १५,०००।००  १ वर्ष (मिति २०७४ माघ २९ गते देखी प्रहरी कर्मचारी र पूर्व प्रहरी कर्मचारीलाई मात्र खुल्ला रहेको
 ५ लन टेनिस १५,०००।००  १ वर्ष (बिहान ६ देखी १० बजे सम्म साझ ४ बजे देखि ७ बजे सम्म
 ६ सम्पूर्ण खेल १,००,०००।००  आजिवन सदस्यता
 
नोट : १)   प्रहरी परिवार भन्नाले प्रहरी कर्मचारीको आमा, वुवा, श्रीमान, श्रीमति, छोरा, छोरी मात्र
         २) बहालवाला र पूर्व प्रहरी कर्मचारीहरुले हल बुक गराउदा नेपाल प्रहरीको परिचय पत्र र पूर्व प्रहरी कर्मचारीहरुले अवकास प्राप्त पेन्सन पट्टाको फोटोकपी
             सहीतको फारम भरी पेश गर्नु पर्ने छ ।
         ३) नेपाल प्रहरीका वहालवाला प्रहरी कर्मचारी र पूर्व प्रहरी कर्मचारी लाई ९०% प्रतिशत रकम छुट ।
         ४) नेपाल प्रहरीका वहालवाला प्रहरी कर्मचारी र पूर्व प्रहरी कर्मचारीहरु लाई व्याडमिन्टन, जिम र लन टेनिस खेलहरुमा शुल्क लाग्ने छैन ।