प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रवक्ता/ सुचना अधिकारीमा प्रहरी उपरीक्षक सीताराम रिजाल

२०७९-०५-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं उपत्यका प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी उपरीक्षक सीताराम रिजाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको   “प्रवक्ता/ सूचना अधिकारी” तोकिएको छ ।  

प्रहरी उपरीक्षक सीताराम रिजाललाई ९८५१२६०४६० र ईमेल metrospokesperson@gmail.com मा सम्पर्क गर्न सकिने छ ।