प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूबाट नेपाल पुलिस स्कुलमा निर्माण भएको सरस्वती मन्दिरको समुद्घाटन भएको छ ।
२०८२-१२-०९
- A
- A-
- A+
विद्या, बुद्धि, कला र संगीतकी देवी सरस्वतीको साधनाद्वारा विद्यार्थीहरूको
ज्ञान आर्जनको कामना सहित नेपाल पुलिस स्कुल सामाखुसीको परिसरमा निर्माण सम्पन्न
पश्चात सरस्वती मन्दिरको आज एक कार्यक्रमका
बिच काठमाडौं उपत्यका प्रहरी कार्यालय,रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम
प्रसाद अधिकारीज्यूबाट उद्घाटन भएको छ ।
सरस्वती
मन्दिरको निर्माणमा सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको
उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका निमित्त प्राचार्य, समादेशक, शिक्षक,
शिक्षिका,विद्यार्थीहरू प्रहरी कर्मचारीहरूको सहभागि रहेको थियो ।