निर्वाचन आचरसंहिता उलंघन गरि प्रिन्ट गरिएका १०८ थान टिसर्टहरु नियन्त्रण तथा कारवाही
२०८२-११-१७
- A
- A-
- A+
काठमाडौं उपत्यकाका विभिन्न स्थानका पसलहरुमा
विक्रिवितरण गर्न राखिएका चुनाबी प्रचार प्रसारमा प्रयोग हुने राजनैतिक दलका उम्मेदवारहरुको फोटो प्रिन्ट भएका १०८ थान टिसर्टहरु
निर्वाचन आचार संहिता, २०८२ को परिच्छेद ४ को दफा १३ (घ) को प्रावधान
अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घनका कार्य भएको देखिएकोले उक्त १०८ थान टिसर्टहरु
नियन्त्रणमा लिई कारबाही गरीएको छ ।