प्राचार्य राम प्रसाद भुसालज्यूको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-११-१५
- A
- A-
- A+
काठमाडौं उपत्यका प्रहरी कार्यालयका
कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको उपस्थितिमा २०७६ साल
चैत ०६ गते देखि नेपाल पुलिस स्कुल सामाखुसीमा कार्यरत रहि मिति २०८२ साल फागुन १७
गतेदेखि लागू हुनेगरी राजिनामा जान
लाग्नुभएका प्राचार्य राम प्रसाद
भुसालज्युको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।