ट्याक्सिमा छुटेको सामान हस्तान्तरण गरिएको
२०८२-११-०४
- A
- A-
- A+
काठमाडौंको भृकुटीमण्डपबाट जमल आउने क्रममा
प्रदेश ३-०१ - ००२ ज २८८ नम्वरको मान बहादुर तामाङले चलाएको ट्याक्सिमा छुटेको
सामान ट्याक्सि चालकले फेला पारी प्रहरी
बिट जमलमा बुझाउनु भएकोमा प्रहरी बृत्त दरबारमार्गद्वारा जाप्निज ऐन २ हजार, आईफोन १ थान र रेश्मा उप्रेतिको सिटिजन बैंकको एटिएम १ थान
सम्बन्धित धनिलाई हस्तान्त्रण गरिएको छ । साथै यसरी भेटिएको सामाग्री सच्चा
नागरिकको कर्तव्य बोध गरी प्रहरीलाई बुझाएकोमा ट्याक्सि चालक मान
बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय धन्यवाद
व्यक्त गर्दछ ।