चोरीको स्कुटर सहित १ जना नियन्त्रणमा
२०८२-१०-१९
- A
- A-
- A+
२०८२-१०-१९
प्रहरी प्रभाग बुढानिलकण्ठबाट
खटिएको प्रहरी टोलीले बुढानिलकण्ठ नगरपालिका १३ संयुक्त बसपार्कबाट चेकिङको क्रममा
चोरीको स्कुटर सहित १ जनालाई नियन्त्रमा मानिस नियन्त्रणमा लिएको छ । जिल्ला बाजुरा
गौमुल गाउँपालिका घर भई काठमाडौं नयाँ बसपार्क बस्ने बर्ष २० को हेमराज बोहरालाई बागमती
प्रदेश ०२-०२३ प ५८८० निलो रंगको १५०सि.सि.को
Vespa स्कुटर सहित नियन्त्रणमा लिएको छ । घटनाको
सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।