हत्या गरेको अभियोगमा पक्राउ
२०८२-१०-१६
- A
- A-
- A+
२०८२-१०-१६
ललितपुर, आफ्नै श्रीमती २३ वर्षीया कोपिला नेपालीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-७
देउराली डाँडा बस्ने २७ वर्षीय बिनोद तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ
गरेको छ । बिनोदले बिबादको क्रममा कोपिलालाई चिरपट प्रहार गर्दा घटनास्थलमै मृत्यु
भएको भनि प्रहरी चौकी टिकाभैरवमा गई जानकारी गराएपश्चात प्रहरीले बिनोदलाई नियन्त्रणमा
लिएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।