चोरी गर्ने नियन्त्रणमा
२०८२-१०-०८
- A
- A-
- A+
काठमाडौं बुढानिलकण्ठ नगरपालिका ९ मण्डिखाटार फुड जक्सन क्याफेबाट क्याफेको सटर फोडी भित्रबाट बा ३७ प ८५४६ नम्बरको स्कुटर नगद चोरी गरी फरार रहेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले सिसिटिभीको फुटेजको आधारमा जिल्ला सिन्धुपाल्चोक चौतारा नगरपालिका ६ घर भई काठमाडौं चाबहिल बस्ने वर्ष १९ को बिजय परियारलाई बा ३७ प ८५४६ नम्बरको स्कुटर र १ थान रड सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि प्रहरी बृत महाराजगंजमा राखी थप अनुसन्धान भईरहेको ।