५० ओटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको थियो ।
२०८२-१०-०७
- A
- A-
- A+
काठमाडौँ उपत्यका प्रहरी
कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका
ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त
रुपमा बिभिन्न मितिमा हराएका २३ ओटा मोटरसाइकल र २७ ओटा स्कुटर गरी ५० ओटा दुई
पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको छ ।