निर्वाचन प्रहरीकालागि आवेदन दर्ता गर्न उत्साहित नागरिकहरु
२०८२-०९-२९
- A
- A-
- A+
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रहरी
परिसरहरुमा निर्वाचन प्रहरीका लागि आवेदन दर्ता गर्दै नेपाल प्रहरी । काठमाडौं
उपत्यकामा ३ वटै परिसरमा पौष २६ देखि माघ १ गतेसम्म
निर्वाचन प्रहरीकालागि आवेदन दिने समय सिमा तोकिएको मा मिति २०८२/०९/२९ गते सम्म
पुरुष - ४८८०, महिला - १९७४ र अन्य - १ गरि कुल ६८५५ जना आवेदकले आवेदन दिईसक्नु भएको छ भने मिति
२०८२/१०/०१ गते कार्यालय समय सम्म आवेदन दिन सकिनेछ ।