दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८२-०९-२८
- A
- A-
- A+
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक
ईश्वर कार्कीको उपस्थितिमा जनपद प्रहरी तर्फ प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी
सहायक निरीक्षक पदमा पदोन्नती हुनु भएका दुई जना प्रहरी सहायक निरीक्षकहरु, प्रहरी
सहायक निरीक्षक निर्मला श्रेष्ठ र प्रहरी
सहायक निरीक्षक पिताम्बर लामीछानेलाई
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।