गौशालाबाट मयुर यातायातको बसमा पकेटमारी गर्ने ४ जना नियन्त्रणमा
२०८२-०९-२४
- A
- A-
- A+
बाग्लुङ घर भई काठमाडौं मित्रनगर बस्ने ३७ वर्षीय दिपेन्द्र शर्माले पकेटमारी भएको भनि मिती २०८२।०९।२३ गते ११ बजे निजले बोकेको कालो रङको साईट ब्यागमा राखेको नगद रू. २ लाख ७५ हजार हराएको विषयमा दिएको निवेदनमा अनुसन्धान गर्दा सोही दिन बेलुकी ५ बजे पकेटमारी कार्यमा संलग्न ४ जनालाई उपलव्ध श्रोत साधन र प्रविधीको प्रयोग गरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय सरोज खड्का, ४२ वर्षीय बिकाश लामा, ३३ वर्षीय राजु गुरुङ र ३३ वर्षीय सुवास मगर रहेका छन । पक्राउ परेका उनिहरुको साथबाट नगद सहित अन्य