प्रहरी कर्मचारीहरुलाई अग्नि नियन्त्रण तथा Fire Extinguisher सम्बन्धी १ (एक) दिनको अनुशिक्षण कार्यक्रम सम्पन्न
२०८२-०९-२१
- A
- A-
- A+
२०८२ पुष २१
काठमाडौं
उपत्यका प्रहरी कार्यालयको तत्वावधानमा आउदै गरेको गृष्म ऋृतुमा
हुनसक्ने आगलागीजन्य प्राकृतिक विपद्लाई
मध्यनजर गरेर धनजनको क्षति हुन नदिन र भईहालेमा तत्काल उद्दार कार्यमा खटिने गरी
तैयारी हालतमा राख्ने उद्देशयले विपद् व्यवस्थापन कार्यालय सामाखुशीबाट आउनुभएका
प्रशिक्षकहरूद्धारा आगलागी नियन्त्रण, उद्धार
विधि तथा सुरक्षा सतर्कताबारे व्यवहारिक ज्ञान आदान-प्रदान
गर्दै विपद् प्रतिकार्य क्षमतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ यस कार्यालय रानीपोखरीमा कार्यरत
१३० जना प्रहरी कर्मचारीहरूलाई आज अग्नि नियन्त्रण तथा Fire Extinguisher सम्बन्धी १ (एक) दिनको अनुशिक्षण तालिम गराइएको छ ।