मोटरसाइकल चोरी गर्ने नियन्त्रणमा
२०८२-०९-२०
- A
- A-
- A+
मिति २०८२।०९।१७ गते अन्दाजी ११:३० बजेको
समयमा काठमाडौं जिल्ला कपनबाट बा.प्र. ०२-०४३ प ६१३६ नम्बरको २२० सि.सी.को पल्सर
मोटरसाईकल चोरी भएको भनि प्रहरी बृत्त बौद्ध काठमाडौंमा खोजतलास निवेदनको आधारमा
खोजतलास गर्दा मिति २०८२।०९।१९ गते अन्दाजी ११:०० बजेको समयमा काठमाडौं जिल्ला काठमाडौं
महानगरपालिका वडा नं. २६ पवित्रनगर स्थित सडक किनारमा मोटरसाईकल सहित चोरी गर्ने
जिल्ला नुवाकोट सुर्यगढी गा.पा. वडा नं. ३ घर भई हाल जिल्ला ललितपुर बस्ने बर्ष २६
को जिबन लामिछानेलाई नियन्त्रणमा लिएको ।