बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-१२
- A
- A-
- A+
काठमाडौं, १२ असार
बैंकिङ
कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ बबरमहल बस्ने नुवाकोट तादी
गाउँपालिका-२ घर भएका ३९ वर्षीय प्रकाश कट्टेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ
।
उक्त
मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट
खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।
उनलाई
आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ ।