दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-१२-०४
- A
- A-
- A+
मिति २०८१/१२/०४ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक
टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको
पत्रानुसार यस कार्यालयमा कार्यरत प्राविधिक प्रहरी समूह कम्पुटरतर्फको प्रहरी सहायक
निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनुभएका प्र.ना.नि. मोहन राज जोशीलाई
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।