अभिमुखिकरण (Induction) अनुशिक्षण सम्पन्न ।
२०८१-०९-२४
- A
- A-
- A+
नेपाल प्रहरीको कारवाहीको क्षमता (Operational Capacity) दुरूस्त राख्न प्रत्येक प्रहरी कर्मचारीहरूमा संगठनले उपलब्ध गराएका आधारभूत स्रोत साधनहरू (Basic Resources) उचित सम्भार र प्रहरी कारवाहीको सिलसिलामा तिनको विवेकसम्मत उपयोग गर्ने आधारभूत ज्ञान हुनु पर्ने साथै प्रहरी कार्यमा प्रभावकारिता अभिवृद्धि गर्नु पर्ने उद्देश्यका साथ आज मिति २०८१।०९।२४ गते यस कार्यालयका जम्मा २६ जना प्रहरी कर्मचारीहरुलाई यस कार्यालयमा हतियार ह्यान्डलिङ् सम्बन्धमा १ (एक) दिनको अभिमुखिकरण (Induction) अनुशिक्षण सम्पन्न गरिएको छ ।